ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्किन नहुने भन्दै रोक लगाएको छ । मंगलबार मध्यराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । … Continue reading ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !