नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदात गराएको छ । एकैदिन गरिएको यो रक्तदान कीर्तिमानी रहेको केन्द्रले जनाएकाे छ । संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवस अवसरमा केन्द्रले रक्तदान आयोजना गरेको थियो । नेपालभरकै ब्रह्माकुमारीज शाखाहरूमा रक्तदान भएको थियो । ‘देशैभरिका … Continue reading नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)