बढ्दैछ कांग्रेसमा नेतृत्व फेर्ने दबाब, विशेष महाधिवेशन बोलाउने पक्षमा उठ्यो सामूहिक आवाज
काठमाडौं- जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससभित्र नेतृत्व परिवर्तनको मागले जोर पक्रिँदै गएको छ। ८० वर्ष पुगेका सभापति शेरबहादुर देउवालाई बिदा गरेर नयाँ नेतृत्व छनौटका लागि कांग्रेसका ठूलो संख्याका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। महाधिवेशन प्रतिनिधिहरूले साझा विज्ञप्ति जारी गरेर भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा … Continue reading बढ्दैछ कांग्रेसमा नेतृत्व फेर्ने दबाब, विशेष महाधिवेशन बोलाउने पक्षमा उठ्यो सामूहिक आवाज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed