रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले राजनीतिमा चर्चा पाएको छ। भदौ २३ र २४ गतेको युवाको विद्रोहपछि वैकल्पिक शक्तिको ध्रुवीकरण अगाडि बढेको दृश्य यो भेटले देखाएको छ। रवि र बालेनबीच दुई दिनमा लगातार दुई पटक छलफल भएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म … Continue reading रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed