पूर्वराजा ज्ञानेन्द्रले ‘हाच्छ्युँ’ गर्दा नेतालाई ‘ज्वरो’ !

काठमाडौं– नेपालमा दुई सय ४० वर्षे राजतन्त्र अन्त्य भएको १७ वर्ष पुग्नै लागेको छ । २०६५ जेठ १५ मा बसेको संविधान सभाको बैठकले शाहवंशका अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारबाट नागार्जुन सार्ने निर्णय गरेको थियो ।  ज्ञानेन्द्रले २०६५ जेठ २९ गते देशभित्रै बसेर सक्रिय रहने घोषणासहित नारायणहिटी छोडेका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले … Continue reading पूर्वराजा ज्ञानेन्द्रले ‘हाच्छ्युँ’ गर्दा नेतालाई ‘ज्वरो’ !