लोकसेवा अध्यक्ष रेग्मीको भनाइप्रति मुख्यमन्त्रीको कटाक्ष – संवैधानिक निकायको प्रमुखलाई संघीयताविरुद्ध बोल्न छुट छैन 

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संवैधानिक निकायका प्रमुखलाईं संघीयताका विरुद्धमा बोल्ने अधिकार नरहेको बताएका छन् । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको भनाइप्रति लक्ष्य गर्दै पाण्डेले राजनीतिक दलका नेता मात्र होइन सरकारी जिम्मेवारीमा बसेका कोही कसैलाई संविधानको विरुद्धमा बोल्ने अधिकार नभएको बताएका हुन् ।  अध्यक्ष रेग्मीले प्रदेशका आयोगमाथि बारम्बार प्रश्न उठाउँदै खारेजी गर्नुपर्ने सम्मका … Continue reading लोकसेवा अध्यक्ष रेग्मीको भनाइप्रति मुख्यमन्त्रीको कटाक्ष – संवैधानिक निकायको प्रमुखलाई संघीयताविरुद्ध बोल्न छुट छैन