प्रदेश लोक सेवा आयोगका ४ वर्ष : २९५० कर्मचारी सिफारिस
पोखरा– गण्डकी प्रदेश लोक सेवा आयोग चौथो वर्ष पूरा गरी सोमबार पाँचौँ वर्षमा प्रवेश गरेको छ । संविधानको भाग २३ अनुसार स्थापित आयोगले सीमित स्रोत, साधन र जनशक्तिका बीच अब्बल कार्यसम्पादन गरेको आयोगकै दस्तावेजहरूले पुष्टि गरेका छन् । सातवटै प्रदेशमध्ये सबैभन्दा पछि गण्डकीमा आयोग स्थापना भए पनि गण्डकीको कार्य सम्पादन चुस्त र प्रभावकारी भएको भन्दै … Continue reading प्रदेश लोक सेवा आयोगका ४ वर्ष : २९५० कर्मचारी सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed