शिक्षा विधेयक वैशाखमा आउने सम्भावना कम, आन्दोलन थप लम्बिने

काठमाडौं– शुक्रबारबाट प्रतिनिधि सभाको बजेट अधिवेशन सुरु हुँदै छ । बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा दलका शीर्षनेताले सम्बोधन गर्ने सहमति जुटेको छ । शिक्षकहरुले माग गर्दै आएको विद्यालय शिक्षा विधेयक भने बैशाख अन्तिम सातासम्म संसदीय समितिमै रहने भएकाले सम्भवतः जेठ लागेपछि मात्र टुंगोमा पुग्ने देखिएको छ । यसले गर्दा ‘गोजीमा शिक्षा ऐन हालेर मात्रै … Continue reading शिक्षा विधेयक वैशाखमा आउने सम्भावना कम, आन्दोलन थप लम्बिने