ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही

काठमाडौं- ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१ मङ्सिरको भएको खुलेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै उक्त भिडियो २०८१ मंसिर २३ गतेको भएको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दीपक गिरीका अनुसार उक्त घटना सुन्धाराको आकाशे पुलमुनि भएको हो । उक्त कुटपिटको घटनामा … Continue reading ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही