आवासीय चिकित्सक भन्छन्ः १९ हजार तलबले के गर्ने ?

काठमाडाैं – जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा. ऋतु शर्मालाई नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेशमोह त्यागिन्। तर त्यो निर्णय उचित थिएन कि भन्ने लागेको छ। बिरामीको सेवा लाग्नुपर्ने उनी अहिले तीन हप्तादेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिएर बसिरहेकी छन्। उनीसँगै त्यही कलेजमा आवासीय चिकित्सकको रुपमा कार्यरत डा. निशा थापा पनि … Continue reading आवासीय चिकित्सक भन्छन्ः १९ हजार तलबले के गर्ने ?