गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला 

 काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । गृह नगर विराटनगरमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन् ।    ‘सबभन्दा इम्पोटेन्ट (महत्वपूर्ण) के छ भने अहिले रमेशजीको जुन आएको छ, किन भने गृहमन्त्रालय उहाँकै अन्डरमा … Continue reading गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला