वराहक्षेत्रका प्रेरक धर्मगुरु, साधनासँगै सत्कर्म

काठमाडौं – ‘ भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत उपरि तत् द्रव्यम् भगवत द्रव्यं सर्वभोग निर्गतिम् व्रजेत ।’ अर्थात् भक्तहरूले भागवत पुराणमा चढाउने द्रव्य भगवानको द्रव्य हो । यो द्रव्य सम्पूर्ण रूपमा कसैले लिन्छ भने त्यसले दुर्गति प्राप्त गर्छ ।’ वृन्दावन अध्ययन गर्दाताका योगेश भण्डारीको मनमा गढेको यो श्लोकले उनको जीवनदृष्टिकोण परिवर्तन गरिदियो । यही श्लोकबाट समाजसेवा … Continue reading वराहक्षेत्रका प्रेरक धर्मगुरु, साधनासँगै सत्कर्म