सलमानलाई यति धेरै स्वास्थ्य समस्या !
काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा गरेका छन् । अतिथि बनेर ‘द ग्रेट इन्डियन कपिल शो’मा पुगेका उनले आफूलाई मस्तिष्क सम्बन्धी समस्या रहेको खुलाएका हुन् । उनले आफू ‘ब्रेन एनेयुरिज्म’ र ‘एभीएम’बाट ग्रसित रहेको खुलासा गरे । चिकीत्सकहरुका अनुसार एनेयुरिज्म हुँदा मस्तिष्कको रक्तनली असामान्य रूपमा फुल्छन् । यो अवस्थामा नसा फुट्यो … Continue reading सलमानलाई यति धेरै स्वास्थ्य समस्या !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed