ओएनएम संशोधन गर्न माग गर्दै नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन
काठमाडौं– स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघर मण्डलामा मंगलबार आयोजित प्रदर्शनमा सहभागीहरू आफूहरूको पेशा मेट्ने प्रयास अस्वीकार्य भएको भन्दै सडकमा उत्रिएका हुन् । उनीहरूले प्रस्तावित संरचना रेडियोग्राफी पेशामाथिको हमला भएको भन्दै विरोध जनाएका छन् । स्वास्थ्य मन्त्रालयले ल्याएको प्रस्तावित संरचनाले रेडियोग्राफरहरूको दरबन्दी र भूमिका कमजोर पार्ने भएकाले आफूहरूले यसको … Continue reading ओएनएम संशोधन गर्न माग गर्दै नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed