फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा
सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माविका एक शिक्षकले सरुवाको ‘कारबाही’ भोगेका छन् । शिक्षक सरुवा गर्ने निर्णय भएको सूचना बाहिरिएपछि विद्यार्थी र अभिभावक आन्दोलित भएका छन् । आइतबार विद्यार्थीले शिक्षक बालकृष्ण बोहोराको सरुवा गर्न नहुने भन्दै विद्यालय परिसरमा नाराबाजी गरे । यस्तै अभिभावकले समेत शिक्षक बोहोराको काज सरुवा अविलम्ब … Continue reading फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed