सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास तथा नवीकरण दस्तुर तिरेर पनि स्मार्ट ड्राइभिङ लाइसेन्स पाउनुभएको छैन ? ट्राफिक प्रहरीलाई रसिद तिरेको चिर्कटो देखाउँदै सडक छिचोलिरहनुभएको छ भने सरकारको यातायात विभागले नयाँ आश्वासन दिएको छ । अब सेवाग्राहीले राजस्व तिरेको भौचरसहित माग गरेमा २४ घण्टाभित्रै सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने व्यवस्था … Continue reading सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !