भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो

लेह- लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन मागसहित नेपालकै शैलीमा प्रदर्शन हुन थालेको छ । लद्दाखको लेहमा विद्यार्थीको प्रदर्शन उग्र भएको हो। केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै बुधबार लेहमा हिंसात्मक प्रदर्शन भएको हो। विद्यार्थीहरू प्रहरी र सुरक्षा निकायसँग झडपमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन्। प्रहरीमाथि ढुंगामुढापछि … Continue reading भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो