रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ । मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरिएको पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । बैठकले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ । … Continue reading रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने