निश्चल र दीपकराजको बचाउमा उत्रियो प्रतिष्ठान, चरित्र हत्या गरिएको जिकिर

काठमाडौं- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनमा जेन–जी आन्दोलनमा सहभागी कलाकारहरूलाई लक्षित गरी भइरहेको चरित्र हत्या र अपराधीकरणको प्रयासको विरोध गरेको छ। प्रतिष्ठानका अध्यक्ष केपी पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारमाथि सामाजिक सञ्जाल र राजनीतिक मञ्चहरूबाट नियोजित रूपमा गरिएका बदनाम अभियान र धम्कीपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा … Continue reading निश्चल र दीपकराजको बचाउमा उत्रियो प्रतिष्ठान, चरित्र हत्या गरिएको जिकिर