हितेन्द्रदेवले सम्हाले विद्युत् प्राधिकरणको नेतृत्व
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा हितेन्द्रदेवलाई दिएको थियो । शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । उनलाई हटाएर तत्कालीन सरकारले कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याएको थियो । कुलमानलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पदबाट हटाएको थियो । … Continue reading हितेन्द्रदेवले सम्हाले विद्युत् प्राधिकरणको नेतृत्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed