सरकार फेरिने चर्चाबारे परराष्ट्रमन्त्रीको जवाफ- मनोरञ्‍जनका लागि यस्ता समाचार आइरहन्छन्

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले तलमाथि नहुने बताएकी छन् । थाइल्यान्डको राजधानी बैंककमा २१ देखि २५ अप्रिलसम्म बैंककमा भएको संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औँ सत्रमा सहभागी भएर शुक्रबार … Continue reading सरकार फेरिने चर्चाबारे परराष्ट्रमन्त्रीको जवाफ- मनोरञ्‍जनका लागि यस्ता समाचार आइरहन्छन्