पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ८८ कम्पनीका ५५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पाइपलाइनमा राखेको छ । यी सबै आईपीओ भर्न चाहने एक आवेदकले कम्तिमा एक लाख सात हजार रुपैयाँ रकम धितोपत्र बिक्री प्रबन्धकको खातामा पठाउनेछन् । साधारण शेयर (आईपीओ) मार्फत् पुँजी सङ्कलन गर्ने योजनामा ८८ वटा कम्पनीहरूले धितोपत्र बोर्डमा … Continue reading पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ