नेपालको माध्यमिक शिक्षा : फिनल्याण्डबाट सिकौं

काठमाडौं– अहिले नेपालमा शिक्षा ऐनबारे बहस चलिरहेको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममै विद्यालय शिक्षा ऐन यसै अधिवेशनबाट पारित गर्ने घोषणा गरिसकेको छ । खासगरी केही समयअघि काठमाडौंको सडकमा शिक्षकहरुको शिक्षा ऐनको माग गर्दै व्यापक प्रदर्शन गरेका थिए । नयाँ शिक्षा ऐनमा के कस्तो व्यवस्था गर्ने ? संविधानमा भनिएको आधारभूत तहसम्मको शिक्षा अनिवार्य र … Continue reading नेपालको माध्यमिक शिक्षा : फिनल्याण्डबाट सिकौं