प्रधानमन्त्रीले भने- राजावादीका नाममा लुट्न भाडाका मान्छे काठमाडौं ल्याएर उफारियो

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले राजावादीका नाममा लुटपाट गर्न भाडाका मान्छे काठमाडौंमा उतार्ने गरिएको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आइतबार गरेको बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अनावश्यक भ्रामक कुरा गरेर जनतालाई उल्लु बनाउने प्रयास नगर्न आग्रह गरे … Continue reading प्रधानमन्त्रीले भने- राजावादीका नाममा लुट्न भाडाका मान्छे काठमाडौं ल्याएर उफारियो