मा‌‌ओवादी र राजावादीविरुद्ध एकसाथ खनिए ओली, भने- जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

ललितपुर- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार एकसाथ राजावादी र माओवादीमाथि आक्रमण गरे। बागमती प्रदेशमा स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई प्रशिक्षण दिन गोदावरीमा आयोजित कार्यक्रममा ओलीले माओवादी र राजावादीलाई गाली गरेर समय बिताए । एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आइतचबार उद्घाटन गर्दै उनले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास … Continue reading मा‌‌ओवादी र राजावादीविरुद्ध एकसाथ खनिए ओली, भने- जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ