चैत १५ को घटनामा ६१ विरुद्ध मुद्दा दायर, दुर्गा प्रसाईं एक्लैलाई पाँचवटा अभियोग

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीसहितका राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त घटनामा बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईं, सर्वोच्च अदालतको आदेशमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र … Continue reading चैत १५ को घटनामा ६१ विरुद्ध मुद्दा दायर, दुर्गा प्रसाईं एक्लैलाई पाँचवटा अभियोग