माधव नेपाल विशेष अदालतमा उपस्थित
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी आज अदालतमा उपस्थित भएका हुन् । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले नेता … Continue reading माधव नेपाल विशेष अदालतमा उपस्थित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed