संवैधानिक परिषद् विधेयक : सिंहदरबार र शीतलनिवासबीच द्वन्द्व
काठमाडौँ – संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दुई दल नेपाली (काङ्ग्रेस) र नेकपा (एमाले) बीचको विवाद सिंहदरबारदेखि शीतलनिवाससम्म विस्तार भएको छ । सरकारले सङ्घीय संसद्का दुबै सदनबाट पारित भएर आएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ असार ३१ गते प्रमाणीकरण निम्ति पठाएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता … Continue reading संवैधानिक परिषद् विधेयक : सिंहदरबार र शीतलनिवासबीच द्वन्द्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed