रुपन्देही ३ मा मधेशवादीले मोर्चा कस्दा अलमलमा कांग्रेस, बूढानीलकण्ठले निकाल्न सकेन निष्कर्ष

काठमाडौं- प्रमुख सत्तारूढ नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने भनिएको उपनिर्वाचनको वस्तुस्थितिबारे छलफल गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा रुपन्देही ३ को उपनिर्वाचनबारे विश्लेषण गरिएको हो । प्रमुख सचेतक श्याम घिमिरेले रुपन्देही ३ को २०७९ को निर्वाचनसहित … Continue reading रुपन्देही ३ मा मधेशवादीले मोर्चा कस्दा अलमलमा कांग्रेस, बूढानीलकण्ठले निकाल्न सकेन निष्कर्ष