मलाई राजनीतिमा कसैले रोक्न सक्दैन : विद्या (विज्ञप्ति)

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई आउन कसैले रोक्न नसक्ने बताएकी छिन्‌ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा लिखित वक्तव्य वाचन गर्दै भण्डारीले पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेरै पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेको बताएकी हुन्‌ । उनले आफूमा पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति नभएको पनि दावी गरेकी छन्‌ । विज्ञप्तिको पूर्णपाठ : प्रेस … Continue reading मलाई राजनीतिमा कसैले रोक्न सक्दैन : विद्या (विज्ञप्ति)