पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन् 

काठमाडौं– नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीव्र प्रतिक्रिया दिएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कुनै ‘मुट्ठीभर मानिस’ले रोकेर थाम्न नसक्ने स्पष्ट पारिन् । भण्डारीले भनिन्, ‘मैले सचेततापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि राजनीतिमा फर्किन पार्टी सदस्यता नवीकरण गरेकी हुँ । तर केही मुठ्ठीभरले हुलहुज्जत गरेर रोक्न … Continue reading पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्