रञ्जितालाई रेशमको चेतावनी : लिची बगानको घुस प्रकरणमा पार्टीलाई जवाफ दिनुस्, भाग्न पाइँदैन
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठमाथि लागेको घुस डिल आरोपबारे जवाफ मागेका छन् । पोखरास्थित लिची बगानको जग्गा व्यक्तिका नाममा लैजान बिचौलियासँग घुस डिल गरेको अडियो भाइरल भइरहेका बेला रेशमले रञ्जितालाई केन्द्रीय समिति बैठकमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत १५ … Continue reading रञ्जितालाई रेशमको चेतावनी : लिची बगानको घुस प्रकरणमा पार्टीलाई जवाफ दिनुस्, भाग्न पाइँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed