कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास
काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको छ । सरकार सञ्चालनमा देखिएका कमी–कमजोरीबारे कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाउन थालेपछि दुई दलबीच खटपट देखिन सुरू भएको हो । सात बुँदे सहमति गरेर आलो–पालो प्रणालीमा सरकार सञ्चालन गर्न तयार दुई दलबीच पछिल्लो समय देखिएको खटपटको बाछिटा सिंहदरबारदेखि शीतलनिवाससम्मै परेको छ । जसको पछिल्लो … Continue reading कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed