पूर्वराष्ट्रपति छाडेर पूर्वउपाध्यक्ष बनिन् विद्या

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन गर्ने भनिएको बबरमहलस्थित कार्की बान्क्वेटमा एक घण्टा अघिबाटै बाक्लो भिड लाग्न थालेको थियो । उनी आधा घण्टा ढिलो कार्यक्रमस्थलमा आइपुगिन् । गत ०८१ वैशाखमै नवीकरण गरेको संगठित सदस्यता ६ साउनमा बसेको एमालेको नवौँ केन्द्रीय कमिटी बैठकबाट निष्क्रिय बनाउने निर्णय गरेसँगै भण्डारीले पार्टीभित्र दुई लाइन … Continue reading पूर्वराष्ट्रपति छाडेर पूर्वउपाध्यक्ष बनिन् विद्या