रुपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च पुगे रवि, बैंक जमानतमा रिहा गर्न माग

काठमाडौँ- जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार उच्च अदालत दाङको बुटवल इजालसमा निवेदन लिएर पुगेका छन् । बैंक जमानत बुझाउँदा पनि थुनामै राख्नेगरी जिल्ला अदालत रुपन्देहीले गत साउन २६ गते जारी गरेको आदेशविरुद्ध रवि उच्च अदालत दाङको बुटवल इजलासमा पुगेका हुन् । अदालतमा … Continue reading रुपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च पुगे रवि, बैंक जमानतमा रिहा गर्न माग