कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)
काठमाडौं– विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका छन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले सोमबार … Continue reading कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed