प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन १९ गते स्थायी समितिको बैठकमार्फत् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गराए । केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको त्यसबेला माओवादी उपाध्यक्ष अग्नि सापकोटाले बताएका थिए । ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय … Continue reading प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव