पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती
काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको सवारी नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) अनिवार्य गरेको छ । तर सरकारको उक्त निर्णयबारे अधिकाशं सवारीचालक अनभिज्ञ छन् । कतिपय यस निर्णयको विरोधमा उत्रिएका छन् । सोमबार मात्रै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिन आह्वान गरेको छ। … Continue reading पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed