बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चल्दै गर्दा आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरुङ पनि पुगेका छन् । सम्भावित सहकार्यका लागि रवि र बालेनको संवाद जारी रहेका बेला सुधन पनि कुमार बेनको घरमा पुगेका हुन् । सुधनले रवि, बालेन र कुलमानसहितका शक्ति एक ठाउँमा आउनुपर्ने बताइरहेका छन् … Continue reading बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि