दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन् । सन्तानको हेरचाह, परिवारिक जिम्मेवारी र पढाइबीच सन्तुलन मिलाउन अध्ययनशील महिलालाई परिवार भित्र र बाहिर निरन्तर संघर्ष गर्नु नै पर्छ । जसकारण कति आमाले यो यात्रालाई बीचमै पूर्णबिराम दिने गरेका छन् । तर कति भने परिवारलाई सहमतिमा ल्याउँदै त्यही चुनौतीलाई अवसरमा बदल्न संघर्षरत देखिन्छन् । … Continue reading दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन