चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक चार महिनादेखि बस्न सकेको छैन । गत पुस ८ गते पछिल्लो पटक बसेयता कार्यपालिका बैठक हुन नसकेको हो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यपालिका बैठक नबस्दा एजेन्डाको चाङ लागेको बताइन् । पछिल्लो समय मेयर बालेन्द्र साहसँग उपमेयर डंगोल, वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच मतभेद बढिरहेको छ । … Continue reading चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन