भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन, राजीनामा दिनु पर्दैन : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँ निर्दोष हुनुहुन्छ । भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन भन्ने कुरामा … Continue reading भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन, राजीनामा दिनु पर्दैन : कांग्रेस