तीनकुने प्रकरण- न्यायाधीश कार्कीको इजलासमा प्रसाईंसहितका प्रतिवादीको बयान हुँदै

काठमाडौं- २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा संलग्न भनिएका प्रतिवादीहरूसँग काठमाडौं जिल्ला अदालतमा बयान थालिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सोमबारदेखि प्रसाईंसहितका ५० जना प्रतिवादीहरूको बयान थालिएको हो । उनीहरूको बयान सकिएपछि अदालतमा थुनछेक बहस अघि बढ्नेछ । प्रसाईं एक्लैलाई … Continue reading तीनकुने प्रकरण- न्यायाधीश कार्कीको इजलासमा प्रसाईंसहितका प्रतिवादीको बयान हुँदै