निकिताको गुनासो- सर्वोच्चले पनि अन्याय गर्‍यो, अब न्याय माग्न कहाँ जाऊँ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई सर्वोच्च अदालतले अमानवीय व्यवहार गरेको गुनासो गरेकी छन् । पति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई सर्वोच्च अदालतले गत शुक्रबार थुनामै राखिरहन आदेश दिएको सन्दर्भमा उनले यस्तो बताएकी हुन् । उक्त दिन आउने भएपछि सर्वोच्च अदालत पुगेकी पौडेलले आफूलाई अदालतबाट मानवीय व्यवहार नभएको गुनासो गरेकी … Continue reading निकिताको गुनासो- सर्वोच्चले पनि अन्याय गर्‍यो, अब न्याय माग्न कहाँ जाऊँ ?