शिक्षा क्षेत्रमा विद्या भट्टराईले गर्न खोजेका सुधार प्रयास पन्त आएपछि ठप्प
काठमाडौँ – पूर्वशिक्षामन्त्री विद्या भट्टराईले स्वार्थसमूहको इच्छाबमोजिम काम गर्न नचाहेपछि र दबाब थेग्न नसकेपछि गत वैशाख ८ गते राजीनामा दिइन् । सार्वजनिक जानकारीका लागि भट्टराईले आफ्नो स्वास्थ्यलाई राजीनामाको कारण बताएकी थिइन् । चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घले आह्वान गरेको आन्दोलनकै बीचमा मन्त्रीले राजीनामा दिएपछि आन्दोलनरत शिक्षकहरू पनि रनभुल्लमा परे । तर, राजीनामापछि भट्टराईले सञ्चारमाध्यममा … Continue reading शिक्षा क्षेत्रमा विद्या भट्टराईले गर्न खोजेका सुधार प्रयास पन्त आएपछि ठप्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed