गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा फेरि परामर्श तथा समन्वय उपसमितिको बैठकमा छलफल गर्ने भएको छ । बिहीबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा विधेयकका केही बुँदामा सहमति हुन नसकेपछि शुक्रबार पुन: परामर्श तथा समन्वय उपसमितिको बैठकमा छलफल गर्न लागिएको हो । बिहीबार दिनभर उपसमितिको बैठक बसेपछि निष्कर्ष भने निस्किन … Continue reading गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो