उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी
काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ । मोर्चाको बिहीबार लाजिम्पाटमा बसेको बैठकमा रुपन्देही ३ र मनाङ प्रदेश सभा (२) मा हुने उपनिर्वाचनबारे छलफल भएको थियो । उक्त छलफलमा यी दुई ठाउँमध्ये रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नाउपाका संरक्षक रेशमलाल चौधरीले आफूहरूको दाबी हुने बताएका हुन … Continue reading उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed