स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते
काठमाडौं– नमोबुद्ध/बीपि राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन् । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नमोबुद्ध नगरपालिका बिस किलो (भकुण्डे)मा नार्केबाट काठमाडौं तर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुरटलाई ठक्कर दिई सवारी दुर्घटना … Continue reading स्कुटर दुर्घटना हुँदा नमोबद्धका पूर्व मेयर शर्मा गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed