रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार पूर्वराष्ट्रपतिको निजी निवास भंगालमा पुगेर झाले संवाद गरेका हुन् । पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई लाइन संघर्ष चर्काउँदै लगेकी छन् । उता रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर थुनामा पठाएको भन्दै … Continue reading रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई