बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)

काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय घेर्न थालेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर आतंक मच्चाएको भन्दै कवाडी व्यवसायीहरू संगठित रुपमा प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले मंगलबार पनि कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेरेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउका क्रममा बालेनविरुद्ध … Continue reading बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)